"गुलाबी ओठमा लिपस्टिक,आँखामा गाजल अनि पहेंलो कुर्था लगाएकी उनि,मेरा अगाडि ठिङ्ग उभिरहेकी थिइन";
-"तिम्रो फोन नम्बर देउ न,हिम्मतका साथ आट गरेरै मागे...."
मृग नयनी आँखा मै तिर फर्काउदै-"उसो भए त म ठेगाना दिन्छु तिमीलाई।आफ्नै अनुभबको युनिभर्सिटीमा जिन्दगी नाऊको बिषय पढिराख्नु,एक दिन पास हुनेछौ "